हिम्मतिलो हुन भूमिमन्त्रीलाई प्रमुख सचेतक शाहीको सुझाव
काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई हिम्मतिलो हुन सुझाएका छन्। भूमिको वर्गीकरण गर्न र वर्गीकरणअनुसार मात्रै उपयोग गर्न पाउने गरी कठोर निर्णय लिन उनले आग्रह गरेका हुन्। अन्यथा मुलुक बन्न नसक्ने सांसद शाही बताउँछन्। बिहीबार प्रतिनिधिसभा बैठकमा उनले भने, ‘अप्रिय निर्णय गरिदिनुस्, जहाँजहाँ बस्ती हुन्छन् त्यो बस्ती…
सम्पत्ती न्यूज
३१ जेष्ठ २०८१, बिहीबार