उपत्यकामा थप १० जनामा कोरोना पुष्टि
काठमाडौं । काठमाडौंमा आज (शुक्रबार) कोरोना भाइरसका १० जना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणका क्रममा काठमाडौंका १० जनामा संक्रमण पुष्टि भएको डा. जागेश्वर प्रशाद गौतमले जानकारी गराएका हुन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका ५ जना र त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौंका थप ५ जना गरी १० जनामा कोरोना पुष्टि भएको हो। योसँगै…
सम्पत्ती न्यूज
९ श्रावण २०७७, शुक्रबार