तीन महिना मै सिचाइका महानिर्देशक फेरिए
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले तीन महिनामै सिंचाई विभागका महानिर्देशक फेरेका छन् । गत मंसिर १८ गते सहसचिव देवराज निरौलालाई विभागको महानिर्देशक बनाएर सञ्जीव बराललाई मन्त्रालयको ‘कोरिडोर’ मा थन्क्याएका थिए । आज उनै बराललाई विभागको महानिर्देशकमा नियुक्त गरेका हुन् ।बराललाई अघिल्ला सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले महानिर्देशक बनाएका थिए । कांग्रेस–माओवादी गठबन्धन सरकार भएका बखत चूर्णबहादुर ओलीलाई…
सम्पत्ती न्यूज
२७ फाल्गुन २०८१, मंगलवार