संघ सरकार मातहत थप १२९ जना कर्मचारीको दरबन्दी थप
काठमाडौं । सरकारले कृषि मन्त्रालयअन्तर्गतका परियोजनाहरु सञ्चालनका लागि संघ सरकारमातहत थप १२९ जना कर्मचारीको दरबन्दी थप गरेको छ । भदौ १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले चार सहसचिव, ५५ उपसचिव र ७० जना अधिकृतको दरबन्दी थप गरेको हो । सरकारले कृषितर्फ संघ सरकार अन्तर्गत ४ जना सहसचिव, ५५ जना उपसचिव र ७० जना अधिकृतको दरबन्दी थपेको हो । कृषि तथा…
सम्पत्ती न्यूज
१७ भाद्र २०८१, सोमबार