लकडाउन सम्बन्धमा निर्णय गर्न अर्काे बैठक बस्नेः आज निर्णय भएन
काठमाडौं । शुक्रबार बसेको मन्त्रपरिषदको बैठकले लकडाउन बारे केही निर्णय गरेको छैन । कोरोना महामारी नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको म्याद सोमबार (वैशाख १५ गते) सकिँदैछ । शुक्रबारको मन्त्रिपरिषद बैठकले यसबारे निर्णय गर्ने अपेक्षा रहेपनि आगामी बैठकबाट निर्णय गर्ने सहमतिसहित शुक्रबारको बैठक सकिएको छ ।भोली या पर्सि अर्काे बैठक बसेर लकडाउनबारे निर्णय गर्ने स्रोतले जनाएको छ ।कोरोनाको जोखिम अझ…
सम्पत्ती न्यूज
१२ बैशाख २०७७, शुक्रबार