श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था समस्याग्रस्त घोषणा
काठमाडाै । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई सरकारले समस्याग्रस्त घोषणा गरेको छ। भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रिस्तरीय निर्णयबाट सहकारीलाई आज समस्याग्रस्त घोषणा गरेको हो । मन्त्रलायबाट जारी विज्ञप्तिमा भनिएकाे छ, 'सहकारी ऐन, नियम, मूल्य, मान्यताको विपरित कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको सम्बन्धमा कारबाही हुँदा सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) को…
सम्पत्ती न्यूज
२९ फाल्गुन २०८०, मंगलवार