काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसदमै राजतन्त्रको खुला वकालत गरेका छन् । आइतबारको संसद् बैठकमा बोल्दै उनले मदन भण्डारीको हत्या गर्ने मान्छे पत्ता लगाउँछु भन्ने मान्छे देशको प्रधानमन्त्री हुँदा पनि पत्ता नलगाइएको भन्दै आपत्तिसमेत जनाएका छन्। नेपालमा गणतन्त्र र संघीयता पूर्णरुपमा असफल भइसकेको भन्दै उनले प्रजातन्त्र नमासीकन राष्ट्रपतिको ठाउँमा र राजा ल्याउने उद्घोष गरेका…