अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित उच्च पदस्थ व्यक्तिहरलाई हत्या गर्ने धम्की दिने प्रकाश पाठकलाई नेपाल ल्याइएको छ । इन्टरपोलको सहयोगमा पुस १६ गते फिलिपिन्सको राजधानी मनिलामा पक्राउ परेका पाठकलाई बुधबार नेपाल ल्याइएको हो । पाठकलाई बुधबार फिलिपिन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए। पाठकलाई लिन नेपाल प्रहरीको टोली…
सम्पत्ती न्यूज
२९ माघ २०८२, बुधबार