पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। शनिबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रूपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर एक रूपैयाँले घटेको जनाएको छ। त्यस्तै आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर रु.५ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ३७ ले घटेको निगमले जनाएको छ। भारतीय आयल…
सम्पत्ती न्यूज
१६ भाद्र २०८१, आईतवार