कोरोना भाइरसविरुद्ध बुस्टर डोज दिने सरकारको तयारी
कोरोना भाइरसविरुद्ध बुस्टर डोज दिने सरकारको तयारी काठमाडौं-नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्ध बुस्टर डोज दिने तयारी तिब्र पारेको छ । नयाँ भेरियन्टको ओमिक्रोन भाइरस देखिएपछि विश्वका अधिकांश मुलुकहरुले बुस्टर डोज दिइरहेका छन् । भारतमा पनि ओमिक्रोन भेरियन्टको भाईरस देखिएपछी सरकारले खोप लगाएकालाई बुस्टर डोज दिने तयारी थालेको हो। संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री…
सम्पत्ती न्यूज
१९ मंसिर २०७८, आईतवार