एक सय २२ उपसचिवको सरुवा, को कहाँ? (सूचीसहित)
काठमाडौँ । एक सय २२ जना उपसचिवहरूको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिभिन्न १ सय २२ उपसचिवको कार्यक्षेत्र फेरवदल गरेको छ । हरेक स्थानीय तहमा कार्यकारी अधिकृत पुर्याउने योजना अनुरुप यो सरुवा गरिएको हो । अधिकांश उपसचिवहरु नगरपालिकाका कार्यकारी अधिकृतको भूमिकामा पठाइएको मन्त्रालयले जनाएको छ ।
सम्पत्ती न्यूज
१३ भाद्र २०८२, शुक्रबार