स्वास्थ्य मन्त्रीको प्रतिबद्धता – अस्पतालहरूमा लाइन बस्नु नपर्ने गरि व्यवस्थापन गरिने
काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदभार ग्रहरण गरेका छन् । सपथ लिएपछि स्वास्थ्य मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । पथभार ग्रहण गर्दे पौडेलले क्यान्सर रोगबाट धेरै नागरिकहरु पीडित भएको स्थिति भएको र रोग लागेकाहरुलाई सुविधा दिने कुरा आफैमा जरुरी छ । उनले भने–‘ रोग लाग्न नदिनु अर्को जरुरी कुरा हो । क्यान्सर रोगको उपचारका लागि…
सम्पत्ती न्यूज
३२ असार २०८१, सोमबार