काठमाडाैं । एकैपटक ४३ जना सहसचिवको सरुवा तथा पदस्थापन भएको छ । फागुन १५ गतेको मन्त्रिपरिषद बैठकले बढुवापछि पदस्थापन हुने २९ जनासहित ४३ सहसचिवको जिम्मेवारी संघ, प्रदेश तथा स्थानीय तहमा तोक्ने र हेरफेर गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमा रामबाबु पुरी सरुवा भएका छन् । अरुण पोखरेल प्रदेश आर्थिक मामिला मन्त्रालय सुदुरपश्चिमबाट गृह मन्त्रालयमा…
सम्पत्ती न्यूज
१८ फाल्गुन २०८०, शुक्रबार