राष्ट्रबैंकले मंगलबार १० करोड बराबरको ट्रजरी बिल निकाल्दै
काठमाडौं। सरकारले १० करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ। केन्द्रीय बैंकको ट्रेजरी बिलमार्फत ऋण उठाउन लागेको हो। मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार दिउँसो ३ बजे बोलकबोल हुने स्रोतले जनाएको छ। राष्ट्र बैंकले ९१ दिनका लागि १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी २०७७ साल कात्तिक ११ गते परिपक्क हुनेछ। ट्रेजरी बिल…
सम्पत्ती न्यूज
१२ श्रावण २०७७, सोमबार