सीमा क्षेत्रमा खटिएका १८ प्रहरी जवानमा कोरोना
झापा । सीमा क्षेत्रमा खटिएका १८ सशस्त्र प्रहरीमा कोरोना पोजेटिभ देखिएको छ। पूर्वी नेपालको काँकरभिट्टा सीमा क्षेत्रमा खटिएका १८ जना सशस्त्र प्रहरीका जवानमा कोरोना संक्रमण देखिएको हो। संक्रमण पुष्टि भएका सशस्त्र प्रहरीहरु सीमाक्षेत्र, होल्डिङ सेन्टर र क्वारेन्टाइनमा खट्दै आएका थिए।संक्रमितमध्ये सशस्त्र प्रहरीका १७ पुरुष र १ महिला भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँले जानकारी दिए। उनका अनुसार…
सम्पत्ती न्यूज
१० श्रावण २०७७, शनिबार