गृृह सचिव न्यौपानेद्वारा स्वास्थ सामग्री हस्तान्तरण
काठमाडौ ।गृह सचिव महेश्वर न्यौपानेले उपत्यकामा खट्ने प्रहरी र महानगरपालिकामा सरसफाइमा खट्ने कर्मचारीका लागी आबश्यक स्वास्थ सामग्री सेनिटाइजर ग्लोबस मास्क सहितका सामग्री आज हस्तान्तरण गर्नु भएको छ। गृह सचिब न्यौपानेले उपत्यकाका डिआजी बिश्वराज पोख्रेललाई सामना हस्तान्तरण गर्दै यस्तो विषम परिस्थितिमा नेपाल प्रहरीले दिनरात नभनी आ आफ्नो जिम्मेवारी सन्तोषजनक ढ्ङले पुरा गर्नुभएको भन्दै प्रशन्सा समेत गर्नुभयाे । त्यसैगरि काठमाडौं महानगरपालिकाका वातावरण…
सम्पत्ती न्यूज
४ बैशाख २०७७, बिहीबार