भारतीय मिडियामाथिको प्रतिबन्ध कायमै राख्न आग्रह
काठमाडौँ । सरकारले भारतीय न्यूज च्यानलहरूमाथिको प्रतिबन्ध कायमै राख्न विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरूलाई आग्रह गरेको छ । नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीबारे भ्रमक र आपत्तिजनक समाचार प्रसारण गरेपछि एमएसओहरुले २५ असारमा केही भारतीय भारतीय न्यूज च्यानलहरूलाई नेपालमा प्रशारण बन्द गरेका थिए । वितरकहरूलाई सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री डा. युवराज खतिवडाले यो प्रतिबन्ध तत्काल नहटाउन…
सम्पत्ती न्यूज
२९ असार २०७७, सोमबार