उद्योगपति एवं संसद बिनोद चौधरीका भाइ अरुण पक्राउ
काठमाडौं । ब्यापारी अरुणकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चौधरीलाई बिहीबार दिउँसो नियन्त्रणमा लिएको हो । नेपाली कांग्रेसका सांसद बिनोद चौधरीका भाइ अरुण चौधरीलाई बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी भन्दा बढी जग्गा अतिक्रमण गरेको आरोपमा पक्राउ गरिएको सीआईबीले जनाएको छ । चौधरीलाई सीआईबीमा पुर्याइसकिएको छ । बिनोद चौधरी र अरुण चौधरीले बाँसबासी…
सम्पत्ती न्यूज
१८ माघ २०८०, बिहीबार