नेप्सेसँगै कारोबार रकम पनि घट्यो
काठमाडौं । अघिल्ला तीन कारोबार दिन लगातार बढेको सेयर बजार आइतबार घटेको छ । साताको पहिलो दिन सेयर बजारको परिसूचक नेप्से १६. ६८ अंक घटेको हो । सो गिरावटपछि नेप्से २७०६ मा कायम भएको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.६४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५९ अंक घटेको छ। बजार खुलेदेखि…
सम्पत्ती न्यूज
७ बैशाख २०८२, आईतवार