सरकारले ३५ मेडिकल संस्था खारेज गर्यो
काठमाडौँ । सरकारले ३५ वटा मेडिकल संस्था खारेज गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने ३५ मेडिकल संस्थालाई धरौटी नबुझाएको भन्दै खारेज गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर रायले असोज २० गते मन्त्री स्तरीय बैठकले कानुन बमोजिमको निर्धारित समयभित्र नपुग धरौटी बापतको रकम नबुझाएको र पेस गरेको…
सम्पत्ती न्यूज
२३ आश्विन २०७७, शुक्रबार