कांग्रेसका संस्थापन पक्षीय नेताहरू छुट्टै छलफलमा
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षीय नेताहरू महाधिवेशनबारे छलफल गर्न भेला भएका छन् । आगामी प्रतिनिधिसभा निर्वाचन अघि महाधिवेशन गर्न नहुने पक्षमा रहेका संस्थापन पक्षीय नेताहरू नयाँ बानेश्वरमा भेला भएका हुन् । नयाँ बानेश्वरको आनन्दभूमि इभेन्टमा संस्थापन पक्षीय नेताहरू छलफलमा रहेका केन्द्रीय सदस्य डा. रणबहादुर रावलले जानकारी दिए । भेलामा शीर्ष नेताहरूसहित ७० जनाभन्दा बढीको सहभागिता रहेको बताइएको छ ।…
सम्पत्ती न्यूज
१३ मंसिर २०८२, शुक्रबार