अब हजारको नोटमा राम—लक्ष्मण हात्तीको चित्र
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चितवनको हात्तीसारमा जन्मिएको राम लक्ष्मणको चित्र भएको एक हजारको नयाँ नोट निष्कासन गर्ने भएको छ। केन्द्रीय बैंकले मगलबार एक सूचनामार्फत नयाँ नोट निष्कासन गर्ने जनाएको हो। नोटमा साबिकको हात्तीको तस्बीरभन्दा नयाँ हात्तीको तस्बीर राख्न लागिएको हो। बैंकको सूचनामा भनिएको छ, ‘नोटको मध्यभागमा चितवनको हात्तीसारमा रहेको देवकलीबाट जन्मेका राम लक्ष्मण भनेर चिनिएको दुई वटा हात्तीको फोटो…
सम्पत्ती न्यूज
७ श्रावण २०७७, बुधबार