आन्दोलनको धम्कीले आयोग प्रभावित हुँदैन: विश्वप्रकाश
काठमाडौँ । विशेष महाधिवेशनबाट निर्वाचित काँग्रेस उपसभापति विश्वप्रकाश शर्माले आन्दोलनको धम्कीसँग निर्वाचन आयोग प्रभावित हुँदैन भन्ने विश्वास व्यक्त गरेका छन् । आयोगका पदाधिकारीलाई भेट्दै उपसभापति शर्माले केहीबेरअघि काँग्रेस केन्द्रीय कार्यालयमा भएको पत्रकार सम्मेलनको सन्दर्भ कोट्याउँदै यस्तो बताएका हुन् । शेरबहादुर देउवा नेतृत्वको काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलनमा आफूहरूले नेतृत्व गरिरहेको काँग्रेसलाई निर्वाचन आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्ने…
सम्पत्ती न्यूज
३ माघ २०८२, शुक्रबार