कटारीमा आमा छोराको हत्या
काठमाडौं । उदयपुरको कटारी नगरपालिका-१० स्थित सोरुङ छविसेमा आमा छोराको हत्या भएको छ । वडा कार्यालय नजिकै किराना पसल गर्दै आएकी अन्दाजी ४० वर्षिया निर्मला थापा र उनका छोरा अन्दाजी ६ वर्षिय आरुस थापाको आज बिहान पसलमै शव भेटिएको प्रहरीले जनाएको छ । आमाको शव भुईँमा घोप्टो परेको र छोराको खाटमा रगतमा डुबेको अवस्थामा फेला परको वडाध्यक्ष क्षेत्रबहादुर खड्काले बताएका…
सम्पत्ती न्यूज
२० भाद्र २०८१, बिहीबार