प्रधानमन्त्री ओलीको २२ सदस्यीय मन्त्रीमण्डल, को–को छन् (सूची)
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रीपरिषद् २२ जनाको बनाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका छन् । यास्तो छ ओलीको मन्त्री मण्डल केपी शर्मा ओली, प्रधानमन्त्री प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास विष्णु पौडेल, उपप्रधान तथा अर्थ पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय रमेश लेखक, गृह शरतसिंह भण्डारी, श्रम…
सम्पत्ती न्यूज
३२ असार २०८१, सोमबार