मेयर बालेन्द्र शाहद्वारा चुनावी खर्च विवरण सार्वजनिक, कुन शीर्षकमा कति ?
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । हिजो सार्वजनिक विवरणअनुसार शाहको चुनावी अभियानमा कूल खर्च तीन लाख ९४ हजार ४८९ उल्लेख गरिएको छ । उनले आज सामाजिक सञ्जालमा सार्वजनिक गरेको विवरण अनुसार उनले काठमाडौंको मेयरमा निर्वाचित हुन करिब ४ लाख मात्रै खर्च गरेको देखिन्छ । आफ्नो चुनावी अभियानमा ३ लाख ९४…
सम्पत्ती न्यूज
७ असार २०७९, मंगलवार