मन्त्रिपरिषद बैठक-जापानको दुई अर्ब ६१ करोडसम्मको अनुदान स्वीकार
मन्त्रिपरिषद बैठक-जापानको दुई अर्ब ६१ करोडसम्मको अनुदान स्वीकार सरकारले विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट प्राप्त हुने रु दुई अर्ब ६१ करोडसम्मको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही माघ १० गतेको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउने…
सम्पत्ती न्यूज
१२ माघ २०७८, बुधबार