बाग्लुङकि काराेना संक्रमित निकाे भईन: डिस्चार्जकाे तयार
काठमाडाैँ । काेराेना संक्रमित भएकी बाग्लुङकि महिलाकाे तेस्रो पटककाे रिपोर्ट नेगेटिभ आएकाे छ । कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया महिला निको भएकी हुन् । उनको तेस्रोपटक गरिएको जाँचको रिपोर्ट नेगेटिभ आएसँगै निकाे भएको हो । बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत ४ गते नेपाल आएकी उनमा गत चैत २० गते कोरोना संक्रमणको…
सम्पत्ती न्यूज
५ बैशाख २०७७, शुक्रबार