शेयर बजारमा उच्च अंकको वृद्धि
काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक तीव्र गतिमा उच्च अंक बढेको छ। लगानीकर्ताले तिर्ने ५ प्रतिशत र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम कर हुने सहमति भएसँगै नेप्से उच्च अंक बढ्न पुगेको हो। आजको कारोबारको सुरुवातमा शेयर लगानीकर्ता आन्दोलित भएका कारण कारोबार रकम बढ्न सकेको थिएन । तर, लगानीकर्ताहरुले आन्दोलन फिर्ता लिएपछि भने नेप्से बढेको हो । …
सम्पत्ती न्यूज
२१ जेष्ठ २०८०, आईतवार