सरकारले क्षयरोग अन्त्यको लागि राष्ट्रिय योजना सार्वजनिक
काठमाडौं । सरकारले क्षयरोग अन्त्यको लागि राष्ट्रिय रणनीतिक योजना ल्याउनु भएको छ। मंगलबार एक कार्यक्रम गर्दै राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले क्षयरोग अन्त्यको लागि राष्ट्रिय रणनीतिक योजना सार्वजनिक गरेको हो। उक्त रणनीतिमा आर्थिक वर्ष २०७/८७९ देखि २०८२/८३ सम्मको दीर्घकालीन सोच, लक्ष्य र उदेश्य तयार पारेका छन्।आर्थिक वर्ष २०७७/७८ मा प्रतिलाख जनसंख्यामा नयाँ क्षयरोग दर २३८ भएकोमा आर्थिक वर्ष २०८२/८३ को अन्त्य…
सम्पत्ती न्यूज
२९ असार २०७९, बुधबार