सरकारी अस्पतालमा घण्टौं लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य गर्न अनुरोध
काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बरालले सरकारी अस्पतालमा बिरामीले घण्टौं लाइन बस्नुपर्ने बाध्यता हटाउन माग गरेकी छिन् । नागरिक आज पनि सरकारी अस्पतालमा घण्टौँ लाइन बस्नुपर्ने अवस्था रहेको भन्दै सो अवस्था हटाउन सरकारको ध्यनाकर्षण गराएकी हुन् । बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सचेतक बरालले ओपिडी काउण्टर बढाएर भएपनि बिरामीहरुलाई समयमै उपचार गर्नुपर्ने अवस्था बनाउन माग गरिन्। उनले बिरामी दर्ता,…
सम्पत्ती न्यूज
३१ जेष्ठ २०८१, बिहीबार