नेप्सेमा हरियाली कायमै, २२ सय विन्दु पार
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज नेप्सेले २२ सय विन्दु पार गरेको छ । नेप्से सूचक २९.२१ अंकले बढेर २२०४.६१ विन्दुमा पुगेको हो । सूचक दोहोरो अंकले बढ्दा कारोबार रकम पनि ७ अर्ब माथि पुगेको छ । बिहीबार ७ अर्ब ८ करोड ६ लाख ९८ हजार रुपैयाँको सेयर कारोबार भएको छ । बिहीबार कारोबार हुने सेयर कित्ता नै दुई…
सम्पत्ती न्यूज
२८ असार २०८१, बिहीबार