राष्ट्रियसभा सदस्य निर्वाचन: उम्मेदवार दर्ता सम्पन्न
राष्ट्रियसभा सदस्य निर्वाचन: उम्मेदवार दर्ता सम्पन्न राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि सबै प्रदेशमा सबै समूहमा मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिनुभयो । उक्त निर्वाचनका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको समयावधि तोकिएको थियो । निर्वाचनमा १२…
सम्पत्ती न्यूज
२० पुष २०७८, मंगलवार