image

कांग्रेसको संस्थापन पक्षले चुनावपछि महाधिवेशन गर्ने प्रस्ताव लैजाने

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन समूहले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभाको निर्वाचनपछि पार्टीको महाधिवेशन गर्नुपर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजाने भएको छ। बानेश्वरस्थित आनन्दभूमि पार्टी प्यालेसमा शुक्रवार बसेको संस्थापन पक्षको छलफलले निर्वाचनअघि सबै विवादित क्रियाशील सदस्यताको टुङ्गो लगाएर मात्र महाधिवेशनमा जानुपर्नेमा जोड दिएको छ।  भेलाले अहिलेको असामान्य राजनीतिक परिस्थितिमा चुनावपछि मात्र महाधिवेशन गर्नु उपयुक्त हुने निष्कर्ष…

सम्पत्ती न्यूज
१३ मंसिर २०८२, शुक्रबार