एमालेले वार्षिक कार्ययोजना बनायो
काठमाडौं । नेकपा एमाले केन्द्रीय संगठन विभागले वार्षिक कार्ययोजना बनाएको छ । विभागको १८ औँ बैठकले २०८१/०८२ का लागि वार्षिक कार्ययोजना बनाएको हो । पार्टीका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीको अध्यक्षतामा पार्टी कार्यालय च्यासलमा बसेको बैठकले कार्ययोजना बनाएको विभागका सचिव माधव ढुङ्गेलले जानकारी दिए । कार्ययोजना मूलतः संगठन शुद्धीकरण र सुदृढीकरणका काममा केन्द्रित रहेको ढुङ्गेलले जानकारी…
सम्पत्ती न्यूज
२८ असार २०८१, बिहीबार