विद्युत् बक्यौता असुली प्रक्रिया नयाँ चरणमा प्रवेश गर्यो : मन्त्री कुलमान
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले विद्युत् बक्यौता असुली प्रक्रिया अब नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । विगतमा राजनीतिक तहबाट हुने हस्तक्षेपका कारण बक्यौता असुली प्रभावित भए पनि अव सो समस्या हटेको उनले बताए । मन्त्री घिसिङले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘डेडिकेटेड तथा ट्रंक लाइन संरचनामार्फत विद्युत् उपभोग गर्ने उद्योगहरूलाई तोकिएको प्रिमियम महसुलको बक्यौता रकममध्ये पहिलो…
सम्पत्ती न्यूज
२८ कार्तिक २०८२, बिहीबार