विद्युत् उत्पादन कम्पनीको सीईओमा दैलेखका शाही नियुक्त
काठमाडौँ । विद्युत् उत्पादन कम्पनी (भीयूसीएल) को प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा बखतबहादुर शाही नियुक्त भएका छन् । भीयूसीएलको बिहीबार बिहान बसेको सञ्चालक समिति बैठकले प्रमुख कार्यकारी अधिकृतमा दैलेखका शाहीलाई सिइओ नियुक्त गरेको हो । उनको नियुक्तिसँगै प्रदेश पूर्वाधार विकास प्राधिकरण, लुम्बिनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) छविराज पोखरेलले नियुक्तिका लागि गरेको प्रयास असफल भएको छ । विद्युत् विकास विभागका महानिर्देशक चिरञ्जीवी…
सम्पत्ती न्यूज
१८ श्रावण २०८०, बिहीबार