तीन दिनदेखि शेयर बजारमा करेक्सन
काठमाडौं । पछिल्लो ३ दिनदेखि शेयर बजार लगातार करेक्सन मुडमा देखिएको छ। बढ्दो क्रममा रहेको बजार ३ दिनदेखि नकारात्मक देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार १४.०५ अंकले घटेर दुई हजार ५० दशमलब ७८ विन्दुमा बन्द भएको छ । आज तीन अर्ब ४९ करोड ६८ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज…
सम्पत्ती न्यूज
६ असार २०८०, बुधबार