आकस्मिक डाकियो मन्त्रिपरिषद् बैठक, अध्यादेशबारे छलफल
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दल विभाजनसम्बन्धी अध्यादेशको छलफल र निर्णय गर्न मन्त्रीपरिषद्को बैठक बोलाएका छन् । केही दिन अघि ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको पार्टी भित्र र बाहिर चर्को आलोचना आएपछि सो बारे निर्णय गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । त्यसैबारे छलफलका लागि प्रधानमन्त्री ओलीले अहिले ११ बजे बालुवाटारमा बैठक बोलाएको स्रोतले जनाएको छ । यद्यपि बैठकका…
सम्पत्ती न्यूज
१२ बैशाख २०७७, शुक्रबार