भ्रष्टाचार नियन्त्रणमा सरकारले कुनै एक्सक्युज नखोज्नेः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकारले कुनै एक्सक्युज नखोज्ने बताएका छन् । प्रतिनिधि सभामा बिहिबार भएको प्रश्नउत्तर कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै उनले शुन्य सहनशीलताको नीति मौखिक प्रतिवद्धता मात्र नभएको बताए । भ्रष्टाचार नियन्त्रण हो हल्लाको विषय नभई कानुनी अनुसन्धान र नतिजामुखी हुर्नेमा उनले जोड दिए । ‘भ्रष्टाचार नियन्त्रणलाई क्षणिक प्रचारको विषय बनाएर होइन, नियन्त्रणका कानुनी…
सम्पत्ती न्यूज
६ भाद्र २०८१, बिहीबार