एकीकृत समाजवादीले टुङ्ग्यायो केन्द्रीय सदस्य, ३४४ जना केन्द्रीय कमिटी घोषणा
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीको टुंगो लगाएको छ । आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले ३४४ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरिएको हो । गत असार २१ गते सम्पन्न एकीकृत समाजवादीको महाधिवेशनले अध्यक्ष, महासचिव र सम्मानीत नेता मात्रै छनोट गरेको थियो । विधानमा २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने भनिए पनि जम्बो केन्द्रीय कमिटी बनाइएको हो । बुधबार बसेको केन्द्रीय…
सम्पत्ती न्यूज
१८ श्रावण २०८१, शुक्रबार