सरकारको अल्टिमेटम पछि अब कुन–कुन सामाजिक सञ्जाल नेपालमा चल्छ ?
काठमाडौँ । सरकारले फेसबुक, ट्वीटर (एक्स), युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार सो निर्णय गरेको हो । बिहीबार सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई तोकिएको समयसीमाभित्र सूचीकरणमा नआएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउन निर्देशन दिइसकेको छ । अब फेसबुक, ट्वीटर (एक्स), युट्युबलगायत…
सम्पत्ती न्यूज
१९ भाद्र २०८२, बिहीबार