मिस नेपाल २०२४ को उपाधि आश्माकुमारीले जितिन्
काठमाडौं । मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छिन्। शनिबार ललितपुरमा भएको फाइनलमा सुमना केसी र करुणा रावतलाई उछिन्दै केसीले मिस नेपाल वर्ल्ड २०२४ को उपाधि जितेकी हुन्। सुमना केसीले मिस नेपाल अर्थ २०२४ र करुणा रावतले मिस नेपाल इन्टरनेसनल २०२४ को उपाधि जितेकी छिन्। आश्माले मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन् भने मिस अर्थ र मिस इन्टरनेसनलमा…
सम्पत्ती न्यूज
२० श्रावण २०८१, आईतवार