विशेष अदालतका अध्यक्ष कुँवरको सफलताः ६ महिना भन्दा पुरानो सबै मुद्दाको किनारा (भिडिओ)
काठमाडौं । काठमाडौं विशेष अदालतका अध्यक्ष टेकनारायण कुवँर आफु नेतृत्वमा आएको करिव नौं महिनामानै सफलता हात पारेका छन् । आफु मातहतको कार्यलय चुस्त दुरुस्त राखेका कुँवरले अघिल्लो वर्षसम्म विशेष अदालतमा दुई सय बढी पुरानो मुद्दा फछ्र्योट गर्न सफल भएका हुन् । १८ मंसिर, २०८० देखि नेतृत्व सम्हालेपछि उनले पुरानो सबै मुद्दाको किनारा लगाउने प्रतिवद्धता थियो । सोमबार अध्यक्ष कुँवरले पत्रकार…
सम्पत्ती न्यूज
१ श्रावण २०८१, मंगलवार