कारागार तोडेर कैदीबन्दी भाग्न खोजेपछि को-को मारिए ? (नामसहित)
काठमाडौं । जेनजी प्रदर्शनको क्रममा जेल तोडेर भाग्न खोज्दा सुरक्षाकर्मीको गोली लागेर १० जनाको मृत्यु भएको छ । नाबाजीसहित जेल तोडेर बलजफ्ती निस्कन थालेपछि स्थिति नियन्त्रणमा लिन गोली चलानु परेको छ ।बाँकेमा रहेको बालसुधार गृह नौबस्ता, कारागार कार्यालय रामेछाप र धादिङबाट भाग्न खोजेका १० जना कैदीबन्दीको मृत्यु भएको हो । मृत्यु हुनेमा बालसुधार गृह नौबस्तामा रहेका बन्दीहरू २१ वर्षीय उमेश…
सम्पत्ती न्यूज
१ आश्विन २०८२, बुधबार