पहिरोले पुरिएर वडा सदस्य दम्पती वेपत्ता
काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका ६ मा पहिरोले पुरिएर वडा सदस्य दम्पती वेपत्ता भएका छन् । बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उहाँका श्रीमान् मानबहादुर चलाउने पुरिएका हुन् । गए राति २ बजे खसेको पहिरोमा पुरिएकी चलाउनेकी ११ वर्षीया छोरी सम्झनाको घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पुर्याइएको वडाध्यक्ष डम्बरबहादुर महताराले टेलिफोनमा दिए । पुरिएका चलाउने दम्पतीको उद्धारमा स्थानीय…
सम्पत्ती न्यूज
२३ भाद्र २०८१, आईतवार