सरकार र यातायात व्यवसायीबीच वार्ता जारी
काठमाडौँ । गृहमन्त्री रमेश लेखक र आन्दोलनरत यातायात व्यावसायीबीचको वार्ता जारी छ । गृह मन्त्रालयमा केही बेर अघिदेखि दुई पक्षबीच छलफल सुरु भएको हो । वार्तामा यातायात व्यवसायी संघ, संगठन र महासंघका पदाधिकारीहरु सहभागी भएका छन् । सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिएको विरोधमा यातायात व्यवसायीहरूले आन्दोलन गरिरहेका छन्। सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले आज देशभर…
सम्पत्ती न्यूज
२० जेष्ठ २०८२, सोमबार