कांग्रेस १४औँ महाधिवेशन: प्रधानमन्त्री देउवाद्वारा मतदान
कांग्रेस १४औँ महाधिवेशन: प्रधानमन्त्री देउवाद्वारा मतदान काठमाडौँ-प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचनका लागि मतदान गर्नुभएको छ । सभापतिका प्रत्यासी उहाँले राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । केहीबेरअघि सुरु भएको मतदानमा सभापतिका अर्का प्रत्यासी प्रकाशमान सिंहले पनि मतदान गरिसक्नुभएको छ भने अन्य प्रत्यासी डा शेखर कोइराला र विमलेन्द्र निधि…
सम्पत्ती न्यूज
२७ मंसिर २०७८, सोमबार