कांग्रेसले बैठकमा पेश गर्यो हारको समीक्षा (पूर्णपाठसहित)
काठमाडौं । नेपाली कांग्रेसले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा परेको हारको प्रारम्भिक समीक्षा गरेको छ। शुक्रबारको केन्द्रीय समिति बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रारम्भिक प्रतिवेदन १४ पृष्ठको रहेको छ। पार्टीका उपसभापति विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमितिको बैठकमा पेस गरेको चुनावी समीक्षा प्रतिवेदनमा यस्तो उल्लेख गरेका छन् । प्रतिवेदनमा, नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार गठन भएपछि जनतामा…
सम्पत्ती न्यूज
६ चैत्र २०८२, शुक्रबार