एक सरकारी कर्मचारीको ३२ स्थानमा घरजग्गा १९ बैंकमा रकम
एक सरकारी कर्मचारीको ३२ स्थानमा घरजग्गा १९ बैंकमा रकम काठमाडौँ-सरकारी सेवामा रहेका एक कर्मचारी र उनकी पत्नीका नाममा ३२ स्थानमा घरजग्गा र १९ वटा बैंकमा रकम मौज्दात रहेको पाइएको छ । सरकारी सेवामा प्रवेश गरेको २२ वर्षमा उपसचिव स्तरका कर्मचारीले उक्त सम्पती जोडेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश वन निर्देशनालय कैलालीका निमित्त वन निर्देशक हेमराज विष्टले अकुत…
सम्पत्ती न्यूज
२२ पुष २०७८, बिहीबार